
काठमाडौं – उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले ४२.६३% लाभांश दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको कमाईबाट ४०.५०% बोनस सेयर र (कर तिर्न) २.१३% नगद लाभांश दिन निर्णय गरेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्