
आइपिओ नोटिस
कम्पनी : अपर तामाकोशी हाइड्रोपावर लिमिटेड
खुला भएको मिति : आज (कात्तिक १५ गते, बिहिबार)
भर्ने अन्तिम मिति : कात्तिक १९ गते
कित्ता : १ करोड ५८ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता
विवरण :
अपर तामाकोशी हाइड्रोपावरको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ आजदेखि खुल्ला भएको छ । यो यो आइपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन पौने छन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष र सनराइज क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्ने


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्