×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनसनमा बसेका ८२ बर्षीय वृद्धको यस्तो आक्रोश, अर्थमन्त्रीलाई व्यंग्य गरेर यसरी सबैलाई हँसाए… (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अनसनमा बसेका ८२ बर्षीय वृद्धको यस्तो आक्रोश, अर्थमन्त्रीलाई व्यंग्य गरेर यसरी सबैलाई हँसाए… (भिडियो)

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- १४ बुँदे मागसहित अनसनमा सहभागी ८२ बर्षीय बृद्ध इश्वरी खनालले अहिलेका अर्थमन्त्री गतिलो नपरेको गुनासो पोखेका छन् । उनले अर्थमन्त्री गतिलो नपर्दा सेयर बजार ओरालो झरेको आरोप समेत लगाए । सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने अर्थमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै उनले भने, ‘हाम्रा अर्थमन्त्रीलाई त गाडी उत्पादक क्षेत्र लाग्छ’ बाँकी भिडियोमा हेरौं !  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी