- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हिमालयन बैंकले १५.७८९% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ५% बोनस सेयर र १०.७८९% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । हिमालयनको हाल चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ छ । यसमा ५% बोनस वितरणपछि पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्