काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपिओ आउने भएको छ । संस्थाले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ ल्याउन लागेको हो । संस्थाले आइपिओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरेका छन् ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १५ करोड रुपैयाँ भने जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । यो कम्पनीको चुक्ता भने पुँजी ६ करोड रहेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्