×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ता दबाब समूहको अनसनमा नेपाल पूँजीबजार लगानीकर्ता संघको एक्यबद्धता ! (बिज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर लगानीकर्ता दबाब समूहको अनसनमा नेपाल पूँजीबजार लगानीकर्ता संघको एक्यबद्धता ! (बिज्ञप्तिसहित)

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- नेपाल पूँजीबजार लगानीकर्ता संघले शेयर लगानीकर्ता दबाब दमूहले आइतबारदेखि थालेको रिले अनशन र उनीहरुको माग प्रति एक्यबद्धता जनाएको छ । संघले एक बिज्ञप्ति जारी गर्दै अर्थमन्त्रीको राजीनामा बाहेक अरुमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेकी छन् । एक्यबद्धता जनाउन किन ढिलो भयो भन्ने कुराको समेत स्पष्टीकरण दिंदै संघले यस्तो बिज्ञप्ति निकालेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी