
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- रिले अनसन बस्दा आफ्ना मागहरु पूरा नभएपछि लगानीकर्ताहरुको दवाब समूहले पुस २ गतेदेखि आमरण अनसनको कार्यक्रम घोषणा गरेको छ भने स्वःस्फूर्त बजार बन्द कार्यक्रमको आह्वानसमेत गरेको छ । आमरण अनसनसँगै यो समूहले पुष २ गतेदेखि बजारमा कारोबार नगरिदिन र आन्दोलनमा सहयोग गरिदिन सम्पूर्ण लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।
गत आइतबारदेखि आफ्ना १४ बुँदे मागसहित उक्त समूह रिले अनसनमा बसेको थियो । तर आफ्ना माग पूरा नभएपछी समूहका तर्फबाट तिलक कोइराला र हरि ढकाल आमरण अनसनमा बस्न लागेका हुन् ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्