
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- शसस्त्र प्रहरी बलको विशेष टोलीले मेड इन युएसए लेखिएको अमरीकन अर्ध स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । उक्त टोलीले ७.६२ एमएम पेस्तोल सहित कानपा २८मा रहेको कुमारी हलनजिकैको रेष्टुरेन्टबाट ललितपुर चापागाउँ घर भएका बर्ष २८का शिशिर श्रेष्ठलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको टोलीको भनाइ छ । पक्राउ परेकालाई नेपाल प्रहरीको जिम्मा लगाइने एपीएफले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्