- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अपि पावर कम्पनीले ५% बोनस सेयर दिने भएको छ । कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित बोनस नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्