एजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २४ गते
विवरण :
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पुस २४ गते हुने भएको छ । सभाको लागि संस्थाले पुस १२ देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
७०% हकप्रद जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
पचकन्या ब्यांकेट बनेपा, पुलबजारमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
चुक्ता पुँजी :१० करोड २० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्