- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अरुण काबेली पावर लिमिटेडले आफ्नो सातौं तथा आठौँ बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । पौष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं तथा आठौँ बार्षिक साधारण सभा उक्त मितिमा ईन्द्रेणी कम्प्लेस, पहिलो तल्ला,शिश महल, नयाँ बानेश्वोर, काठमाडौँ विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई सातौं तथा आठौँ बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्