एजिएम नोटिस :
कम्पनी : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते
विवरण :
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले बुधबार (मंसिर १९ गते) बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१००% हकप्रद निष्कासन गर्ने ।
अन्य संस्थाहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
निर्माण गर्न लागेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना (९.९४) मेगावाटका लागि ऋण स्वीकृत गर्ने ।
प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने ।
हाल कायम रहेको अधिकृत र जारी पुँजी १ अर्ब ५० करोबाट बढाएर २ अर्ब ५० करोड पुर्याउने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
मैत्रीहल पाँचौं तल्ला, इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्