Skip to content
LAXMI SUNRISE BANK

अंग्रेजीमा त ‘ग्वाँच’ नै रहेछन् परराष्ट्र मन्त्रालयका कर्मचारी : भुलसुधारमा पनि गल्ती !

अर्थ सरोकार

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा समवेदनाको साटो बधाई दिइयो । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा भएको यस्तो गल्तीको चर्चा सेलाउन नपाउंदै मन्त्रालयले भुलसुधारका लागि गरेको ट्वीटमा पनि गल्ती भेटिएको छ । ट्वीटमा ‘corrected’ हुनुपर्नेमाँ ‘cirrected’ लेखिएको छ  ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK