
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ -तत्काल बैंकहरुको ब्याज अव नबढ्ने भएको छ । ब्याजदरलाई लिएर वाणिज्य बैंकका सबै सीईओ र र केही बैंकका डेपुटी सीईओसमेत रहेको भाइबर ग्रुपमा चर्को बहस भएपछी अनौपचारिक रुपमा अव ब्याजदर नबढाउने भद्र सहमति हुन लागेको बैंकर्स संघका एक सदस्यले अर्थ सरोकार डटकमलाई बताए । एक बैंकले १३.५ प्रतिशत ब्याजको स्किम ल्याउने छनक दिएपछि बैंकरहरुबीच चर्को बहस भएको ती सदस्यको दावी छ ।
‘औपचारिक सहमति भएको होइन । तर अव कुनै पनि बैंकले ब्याज बढाउने छैन । यसो त व्याज बढाएर अव पैसा आउने पनि होइन । विभिन्न संघ र व्यापरीहरुले पनि ब्याज बढेकोमा विरोध गरेका छन् । त्यसैले अव ब्याज बढ्दैन । यसलाई भद्र सहमति नै मान्दा हुन्छ । सायद बैंकर्स संघको अर्को बैठकमा यसबारे निर्णय हुन्छ ।’ ती बैंकरले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्