×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूले गर्यो १४% बोनस सेयर र ११% नगद दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमान्डूले गर्यो १४% बोनस सेयर र ११% नगद दिने घोषणा

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बैंक अफ काठमान्डूले २५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १४% बोनस सेयर र ११% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिबाट प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ मात्र छ । बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी