अक्सन नोटिस :
कम्पनी : बेष्ट फाइनान्स
खुला भएको मिति : आज (बुधबार,पुस ११ गते)
कित्ता : ८ लाख ५ हजार ८४.४७ कित्ता (संस्थापक समूहको ५ लाख ५७ हजार ७७४.५७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४७ हजार ३०९.९० कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : माघ १० गते
फारम लिन र बुझाउन पाइने स्थान :
प्रभु क्यापिटल, कमलादी काठमाडौं ।
बेष्ट फाइनान्सको केन्द्रिय कार्यालय कमलादी काठमाडौं र बुटवल, नेपालगंज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयबाट
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८१ करोड १६ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्