काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक ब्याजदर १३% र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% प्रदान गर्ने गरि दुई नयां योजना ल्याएको छ । विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्