×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आइपीओ बुधबार खुल्ने, अधिकतम ३ हजार कित्तासम्म भर्न पाइने

GLOBAL IME BANK

चौतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता आइपीओ बुधबार खुल्ने, अधिकतम ३ हजार कित्तासम्म भर्न पाइने

१७ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : बुधबार (मंसिर १९ गते)
भर्ने अन्तिम मिति : मंसिर २३ गते
कित्ता : ५ लाख ६० हजार ७०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३ हजार कित्ता
विवरण : 
चौतारी लघुवित्त वित्तीय संस्थाको बुधबारदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ खुला हुने भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो 
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
 जारी पुँजी : १८ करोड ६० लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: