
चौतारी लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा प्रकाशित भएको छ । चौतारी लघुवित्तले रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ६० हजार ७०० कित्ता साधारण सेयर मंसिर १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो ।
उक्त आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन दिएकामा ४७५ जनाको आवेदन रद्द भएको छ ।
चौतारीको आइपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपूर्वक आवेदन परेको छ । यो माग भन्दा ३०.५९ गुणा बढी आवेदन हो । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्