NABIL AD
Civil Bank

चौतारी लघुवित्तको आइपीओको नतिजा निस्कियो, अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

GARIMA BANK AD

चौतारी लघुवित्त वित्तीय संस्थाको आइपीओको  नतिजा प्रकाशित भएको छ । चौतारी लघुवित्तले रु. १०० रुपैयाँ अंकित दरका  ५ लाख ६० हजार ७०० कित्ता  साधारण सेयर मंसिर १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । 


उक्त आइपिओमा कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन दिएकामा ४७५ जनाको आवेदन रद्द भएको छ । 

चौतारीको आइपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपूर्वक आवेदन परेको छ । यो माग भन्दा ३०.५९ गुणा बढी आवेदन हो । उक्त नतिजा अर्थ सरोकार डटकममा हेर्न सकिन्छ ।


नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्   

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal