आइपिओ नोटिस :
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आज (बुधबार, मंसिर १९ गते)
भर्ने अन्तिम मिति : मंसिर २३ गते
कित्ता : ५ लाख ६० हजार ७०० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३ हजार कित्ता
विवरण :
चौतारी लघुवित्त वित्तीय संस्थाको ५ लाख ६० हजार ७०० कित्ता आइपीओ आजदेखि खुला भएको छ । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो
आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल
जारी पुँजी : १८ करोड ६० लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्