×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतारी लघुवित्तको आइपीओ बाँडफाँट, कतिले पायो सेयर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चौतारी लघुवित्तको आइपीओ बाँडफाँट, कतिले पायो सेयर ?

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चौतारी लघुवित्तको आइपीओ शुक्रबार गोलाप्रथाको मध्यमबाट बाँडफाँट भएको छ । उक्त बाँडफाँटमा ५६ हजार ७० जना लगानीकर्ताले १० कित्ताको दरले आइपीओ पाएका छन् । कुल २ लाख ७३ हजार १९२ जनाले आवेदन दिएकामा ४७५ जनाको आवेदन रद्द भएको छ । 
चौतारीको आइपीओमा १ अर्ब ७१ करोड १३ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख १३ हजार १३० कित्ताका लागि रितपूर्वक आवेदन परेको छ । यो माग भन्दा ३०.५९ गुणा बढी आवेदन हो ।
चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी