एजिएम नोटिस :
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा पुस २७ गते हुने भएको छ । सभाको लागि संस्थाले पुस १९ गते बुक क्लोज गर्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने ।
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
एजिएम हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्