- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ । हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ भने बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्