Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक र अजोड इन्स्योेरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंक लिमिटेडले निर्जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ । 
उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
अब अजोड इन्स्योरेन्सका बीमा सेवालाई बैंकका ७१ शाखाहरु मार्फत उपलब्ध गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK