×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुबीच पनि ‘भद्र सहमति’ : आइतबारदेखि लागू हुने गरी बचतमा ७% र मुद्धतीमा १०% ब्याजमात्र दिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विकास बैंकहरुबीच पनि ‘भद्र सहमति’ : आइतबारदेखि लागू हुने गरी बचतमा ७% र मुद्धतीमा १०% ब्याजमात्र दिने !

Artha Sarokar

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेको दोश्रो दिन विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति गरेका छन् । शुक्रबार दिउँसो डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डाकेको बैठकमा सहभागी विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतीमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको हो। 
यसअघि वाणिज्य बैंकले बचतमा ६.५ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ९.२५ प्रतिशत र संस्थागत मुद्धतीमा ८.५ प्रतिशत ब्याजदर कायम गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी