×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्सुरेन्सको १०५% संस्थापक हकप्रद सेयर बिक्री खुला, आवेदन भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट इन्सुरेन्सको १०५% संस्थापक हकप्रद सेयर बिक्री खुला, आवेदन भर्न कहाँ जाने ?

१६ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राइट इस्युज :
इभेन्ट : एभरेष्ट इन्सुरेन्स
हकप्रद :  १०५% (संस्थापक समुहको)
खुल्ल भएको मिति :आज (आइतबार, मंसिर १६ गते)
अन्तिम दिन : पुस २२ गते
विवरण : 
मंसिर १६ गतेदेखि १ः१.०५ अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्रीमा ल्याईएको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद  कात्तिक २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । 
संस्थापक सेयर हिस्सा ५१% बनाउन पहिला १०५% संस्थापक हकप्रद जारी गरिने । 
यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३००% हकप्रद जारी गरिनेछ
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं
एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल 
चुक्ता पूँजी : १३ करोड ३६ लाख ५० हजार 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी