एजिएम नोटिस :
कम्पनी : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
विवरण :
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
२५% बोनस र २०% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
नियमावलीमा संशोधन गर्ने ।
एजिएम हुने स्थान र समय :
कम्पनीको केन्द्रीय कार्यालय दुहबी, सुनसरीमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी ३० करोड १ लाख ६५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८ करोड ४ लाख २८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १०७ रुपैयाँ १८ पैसा
प्रतिसेयर नेटवर्थ : ३७२ रुपैयाँ ८३ पैसा ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्