×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले २५% बोनस र २०% नगद लाभांश दिँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले २५% बोनस र २०% नगद लाभांश दिँदै

Artha Sarokar

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५% लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आथिक वर्षको मुनाफाबाट २५% बोनस र २०% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ७ करोड ५० लाख ४१ हजार ४२५ रुपैयाँ बोनस र ६ करोड ३३ हजार १४० रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्ने भएको छ । 
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । हाल फरवार्डको चुक्ता पुँजी ३० लाख १ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसमा २५% बोनस वितरणपछि पुँजी ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी