Skip to content
LAXMI SUNRISE BANK

गण्डकी बिकास बैंकले पुष २६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- गण्डकी बिकास बैंक लिमिटेडले आफ्नो एघारौं बार्षिक साधारणसभा पुष २६ गते बिहिबार गर्ने भएको छ । पुष ३ गते बसेको बैंकको संचालक समितिको २१५ औं बैठकले बैंकको एघारौं बार्षिक साधारण सभा उक्त मितिमा माउन्ट कैलाश रिसोर्ट, लेकसाइड पोखरामा विहान ९ बजे गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी रु २ अर्व ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३९०५००००० (उनान्चालीस करोड पाँच लाख रुपैयाँ मात्र) लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ११ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK