×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पौष १६ मा साधारण सभा

PRIME CA

गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पौष १६ मा साधारण सभा

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

लाष्ट रिमाइन्डर : 
कम्पनी : गण्डकी विकास बैंक
लाभांश : १४.२०% नगद लाभांश
बुक क्लोज :पौष ११ गते, बुधबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति :  आज (पौष १० गते, मंगलबार)
विशेष साधारण सभा : पौष १६ गते 
विवरण :
गण्डकी विकास बैंकको १४.२०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पौष ११ गते हुने छ ।
साधारण सभाका प्रस्ताव : 
 १४.२०% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने 
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
विशेष साधारण सभा हुने स्थान र समय :
माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा ९ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७५ करोड रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १० करोड २७ लाख ८८ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १४० रुपैयाँ ६३ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: