Skip to content

ग्लोबल आइएमइ बैंकको साधारण सभा पौष २७ मा, बुक क्लोज मितिसमेत तय

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

काठमाडौँ – ग्लोबल आइएमइ बैंकको वार्षिक साधारण सभा पौष २७ गते हुने भएको छ । बैंकले पौष १ गते बसेको सञ्चालक समिति  बैठकमा १२ औँ वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्साल, काठमाडौँमा बस्ने भएको हो । बैंकले यही पुस १३ गते बुक क्लोज मिति तय गरेको छ। 


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्