प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ग्लोबल आइएमई बैंक
मूल्य समायोजन सेयर : १६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २७९ रुपैयाँ ३१ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३३४ रुपैयाँ १६ पैसा
विशेष साधारण सभा : असोज २७ गते
विवरण :
ग्लोबल आइएमई बैंकको १६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २७९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३३४ रुपैयाँ १६ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
१६% बोनस सेयर दिने ।
अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
नक्साल ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्