×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २७ मा, यस्ता छन् पेस गरिने एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २७ मा, यस्ता छन् पेस गरिने एजेण्डाहरु

Artha Sarokar

३ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : ग्लोबल आइएमई बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
विवरण : 
ग्लोबल आइएमई बैंकको साधारण सभा पुस २७ गते हुने भएको छ । बैंकले उक्त सभा १६% बोनस प्रस्ताव पारित गर्नको लागि  बोलाएको हो ।
पेस गर्ने प्रस्तावहरु :
१६% बोनस सेयर दिने ।
अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्ने  ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
नक्साल ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी