×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तेलको भाउ १ रुपैयाँ बढ्दा टायर बालेको अनुभव छ, लगानीकर्ताको ७ खर्व गुम्दा सहेर बस्न सक्दिन’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘तेलको भाउ १ रुपैयाँ बढ्दा टायर बालेको अनुभव छ, लगानीकर्ताको ७ खर्व गुम्दा सहेर बस्न सक्दिन’ (भिडियो)

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले कुनै पनि हालतमा लगानीकर्ताहरुको जीत हुने बताएका छन् । १४ बुँदे मागसहित अनसनमा बसेका उनले बिचौलिया र माफियाहरुलाई पराजित गरेरै छाड्ने समेत बताएका छन् । मंगलबार अनसनस्थलमा अर्थ सरोकारसँग विशेष कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हेरौं यो विशेष अन्तर्वार्ता :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: