काठमाडौँ- हरि ढकाल, अर्थात सेयर लगानीकर्ता दबाब समूहका संयोजक । केहि समय अगाडी सेयर बजारका समस्याहरु समाधान हुनुपर्ने माग सहित अनसन बसेका दुईमध्ये एक अनसनकारी । धेरै लगानीकर्ताले नेता मानेको व्यक्ति । अनसनपछी उनी पहिलोपटक मिडियामा आएका छन् । आइतबार अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफुले अनसन तोड्नुको कारण लगायत विभिन्न विषयमा बोलेका छन् । बाँकी भिडियोमा हेर्नुहोस् :