- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो सातौं बार्षिक साधारणसभा पुष ३० गते सोमबार गर्ने भएको छ । पुष ८ गते बसेको बैंकको संचालक समितिको १७४ औं बैठकले बैंकको सातौं बार्षिक साधारण सभा उक्त मितिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले कम्पनीले गरेको लाभांश र हकप्रद वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजीको १०% हुन आउने १ अर्ब बराबरको बोनस लाभांश वितरण गर्ने र १:१ अनुपातमा १००% हकप्रद जारी गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
कम्पनीको बुक क्लोज पौष १७ गतेदेखि हुने भएको छ । पौष १६ गते सम्म कायम सेयरधनीले उक्त लाभांशमा हकदाबी गर्न सकिन्छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई ७ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्