Skip to content

जलविधुत लगानी तथा विकास कम्पनीको नाम परिवर्तन, भयो ‘हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी’

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जलविधुत लगानी तथा विकास कम्पनी लि.को नाम परिवर्तन भएको छ । कम्पनीको २०७४/०९/२८ गते सम्पन्न छैटौं बार्षिक साधारणसभाको निर्णय र कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०२/०७ को निर्णय अनुसार जलविधुत लगानी तथा विकास कम्पनी लिमिटेडको नाम परिवर्तन गरी ‘हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड’ रहेको छ । 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्