Skip to content
LAXMI SUNRISE BANK

मध्य भोटेकोशीको आईपिओ बुधबार (आज) दिउँसो ३ बजे बाँडफाँड हुने, नतिजा अर्थ सरोकार डटकममा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज  बुधबार बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड हुनेछ। 
आइपीओ बाँडफांड पश्चात नतिजा अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK