- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जनता बैंक नेपालले ८.५०% नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.५०% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको प्रस्तावित नगद लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । हाल चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्