×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार ६२८ कित्ता सेयर लिलामीमा, कहाँ जाने फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार ६२८ कित्ता सेयर लिलामीमा, कहाँ जाने फारम भर्न ?

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स
खुला भएको मिति : आज (पुस १० गते, मंगलबार)
कित्ता : ९ लाख ९७ हजार ६२८ कित्ता (संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता)
भर्न पाइने अन्तिम मिति : पुस १७ गते
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सन्राइज बैंकको विराटनगर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट ।
अन्य विवरण : 
न्युनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने। 
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६४ पैसा
प्रतिसेयर नेटवर्थ : ११३ रुपैयाँ ६४ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी