काठमाडौँ – ज्योति विकास बैंकमा ४२ जनाको लागि जागिर खुल्ला भएको छ । बैंकले शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर, ट्रेनिङ अफिसर र एक्जुकेटिभ सेक्रेटरी माग गरेको छ।
उपत्यका बाहिर स्थापना भएका शाखा कार्यालयका लागि बैंकले स्नातकोत्तर गरी कम्तिमा ५ वर्षको कार्यानुभव भएकाहरुको लागि बिज्ञापन खुला गरेको हो। ट्रेनिङ अफिसर र एक्जुकेटिभ सक्रेटरीको लागि स्नातक गरी कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले पुष २५ गतेसम्म आवदेन दिन सक्ने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्