×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकको नयाँ शाखा सुनसरीको धरान र जितपुरमा, कुल शाखा ७६ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलाश विकास बैंकको नयाँ शाखा सुनसरीको धरान र जितपुरमा, कुल शाखा ७६ पुग्यो

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कैलाश विकास बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान र कपिलवस्तु जिल्लाको ४ नं. जितपुरमा नयाँ शाखा स्थापना गरी मंसिर २१ गते शुक्रबारदेखि कारोवार शुभारम्भ गरेको छ ।
धरान शाखाको शुभारम्भ प्रदेश नं १ का अर्थिक मामला तथा योजना मत्री माननिय इन्द्रबहादुर आङ्वोबाट र कपिलवस्तुको ४ नं. जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ कासांसद बिष्णुप्रसाद पन्थीले गरेको थिए । यी दुई नयाँ शाखा सहित बैंकको शाखा संख्या ७६ पुगेका छन् भने एटिएम संख्या २८ पुगेका छन् ।
बैंकले निकट भविष्यमा धनुसा जिल्लाको शखुवा महेन्द्रनगर, रौतहट जिल्लाको गौशाला, सिराहा जिल्लाको सिराहाबजार, पर्सा जिल्लाको पोखरिया सुनसरी जिल्लाको देवानगञ्ज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी