हुने मिति : पुस २२ गते
विवरण :
कैलाश विकास बैंकको साधारण सभा पुस २२ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ६ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ०३ पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्