- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले ८% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ८% बोनस सेयर दिने निर्णय गरेको छ । यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश पनि दिइने कम्पनीले जनाएको छ ।
उक्त प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । कम्पनीको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्