- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कालिका लघुवित्त वित्तीय संस्थाले ८ % बोनस सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको पौष ८ गतेको पत्र संख्या २०७५/०७६/१००१ मार्फत संस्थाको चुक्ता पुँजी रु १०,००,००,००० को ८% हुने रु ८०,००,००० बोनस तथा कर तिर ४२,१०५३ नगद दिने भएको छ । उक्त लाभांश साधारणसभाबाट पारित भए पछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्