एजिएम नोटिस :
हुने मिति : पुस २१ गते
विवरण :
कञ्चन डेभलपमेन्ट बैैंकको साधारण सभा पुस २१ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र ६.२९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
होटल ओपेरा महेन्द्र नगर कञ्चनपुरमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
कम्पनीको प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ३० पैसा
प्रतिसेयर नेटवर्थ : १२४ रुपैयाँ ९६ पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्