काठमाडौँ – मंसिर २१ गते सूर्यविनायक भक्तपुरमा सामाजिक कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडेको दुधपाटी¬ शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ । जसमा रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा जेष्ठ नागरीकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाको बारेमा जानकरी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्