×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृति क्यापिटले बोलायो साधारण सभा पुस १९ मा, यस्ता छन् एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृति क्यापिटले बोलायो साधारण सभा पुस १९ मा, यस्ता छन् एजेन्डाहरु

Artha Sarokar

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १९ गते
विवरण : 
कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्सको साधारण सभा पुस १९ गते हुने भएको छ । सभामा कम्पनीले बोनस र नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कृतिले बोनसमा ३० लाख रुपैयाँ र नगदमा १ लाख ५७ हजार ८९४ रुपैयाँ खर्च गर्न लागेको हो ।
पेस गर्ने प्रस्तावहरु :
बोनस र नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा छलफल गरिने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
जेडिए बिल्डिङ, सुन्धारा काठमाडौंमा दिउसो ३ बजे 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी