काठमाडौँ – कुमारी बैंकको सञ्चालक समितिबाट सञ्चालक पुनाराम भण्डारीले राजिनामा दिएका छन् । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा सर्बसाधारण सेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक पुनाराम भण्डारीले पौष १३ गतेदेखि लागु हुने गरि राजिनामा दिएका छन् ।
बैंकले सोहि बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राम बस्ने डा. गणेश प्रसाद पाठकलाई १ कार्यकालको लागि नियुक्त गरेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्