
सेयर लगानीकर्ताहरुले आफ्ना जायज माग पूरा नभए रिले अनसन मात्र नभई आमरण अनसनसमेत बस्न आफु तयार भएको बताएका छन् । आइतबारदेखि सुरु भएको रिले अनसनमा जम्मा भएका लगानीकर्ताहरुले यस्तो बताएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामासमेत माग गर्दै लगानीकर्ताहरुले काठमाडौंमा अनसन सुरु गरेका छन ।
हेरौं यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्